Ultimate magazine theme for WordPress.

अध्ययन भन्छ, यी कारणले गर्दा आफ्नो श्रीमानलाई धोका दिन्छन् महिला

343

बैवाहिक स’म्बन्धमा खासगरी धोका दिने कुरालाई पु’रुषसँग नै जोडेर हेर्ने गरिन्छ। तर, वास्तविकता त्यो मात्रै होइन, पत्नीहरुले पनि पतिलाई धोका दिएका कैयन उदाहरण छन्। म्यारिटल एण्ड फ्यामिली थेरापीद्वारा सन २०१२ मा गरिएको एक सर्भेक्षणमा पत्ता लागेको थियो कि २२ प्रतिशत विवाहित पुरु’षले आफ्नी पत्नीलाई धोका दिने गरेका छन्।

यो दर महिलातर्फ भने १४ प्रतिशत रहेको छ। यानिकी १४ प्रतिशत विवाहित महिलाले आफ्नो पतिलाई धोका दिने रहेछन्। सर्भेक्षणमा अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लाग्यो भने पु’रुषहरुका लागि धोका दिने प्रमुख कारण शा’रीरिक रहेछ भने, महिलामा भावनात्मक। महिलाहरुले भावनात्मक सपोर्ट तथा मनसँगको निकटता महशुस नगर्दा आफ्नो पतिलाई छाडेर कोही अर्कैसँग स’म्बन्ध अघि बढाउने गरेको अध्ययनको निष्कर्ष थियो।

यतिमात्रै होइन, अन्य कैयन यस्ता कारणहरु पनि पत्ता लागेका थिए, जसकाकारण महिलाहरुले पुरुषलाई धोका दिइरहेका हुन्छन्। अध्ययनबाट पत्ता लागेका ६ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं। जब महिलाहरुले आफ्नो पति वा प्रेमिबाट त्यो आफ्नोपन महसुस गर्दैनन्, जुन उनीहरुले चाहेका हुन्छन्।
यस्तो अवस्थामा उनीहरुको मनमा कुनै दोस्रो पुरुषले ठाउँ लिन थाल्छ। जसले उनलाई आफ्नो पति वा प्रेमीलाई धोका दिन प्रेरित गर्छ। मनमा बदलाको भावना उत्पन्न हुँदा पनि महिलाहरुले आफ्नो पा’र्टनरलाई धोका दिने गरेको पाइएको छ। यदि आफूले कुनै कुरामा धोका पाएको महसुस गरेमा उनीहरु पनि बदलास्वरुप धोका दिन प्रेरित हुन्छन्। महिलाले आफ्नो पतिलाई धोका दिने अर्को महत्वपूर्ण कारण शा’रीरिक स’म्बन्धमा सन्तुष्ट नहुनु पनि हो।

यो पनि ,यी ४ राशिका ब्यक्ती, जो एक्लै बस्न रूचाउँछन्
जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फरक हुने गर्छ । फरक फरक राशिकै आधारमा मानिसहरुको स्वाभाव हुन्छ । राशिकै आधारमा मानिसहरु कोहि अन्य मानिससंग घुलमेल हुन रुचाउछन् । भने कोहि मानिस एक्लै बस्न रुचाउछन् । आज हामी तपाईहरुलाई धेरैजसो एक्लै बस्न रुचाउने राशिको बारेमा जानकारी प्रस्तुत गरेका छाैँ ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन। कन्या राशि : यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

मकर राशि : मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्। मिन राशि : एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।