Ultimate magazine theme for WordPress.

कोमल वलिले पिडुला देखाएपछि केपि ओलिले सांसद बनाए:रघुजी पन्त(भिडियो सहित )

1,864

नेकपा प्रचण्ड -माधब पक्षका नेता रघुजी पन्तले गायिका कोमल वलिले केपि ओलिको अगाडि गएर पिडुला देखाएपछि सासंद पद दिएको गम्भीर आरोप लगाएका छन् ।

२० औं बर्षदेखी पार्टीमा लागेका महिलाहरु छन् तर तिनले टिकट पनि पाएनन् ,राष्ट्रिय सभा सदस्य पनि पाएनन् तर कोमल ओलिले एसो सारी सरक्क सर्काएर गोडा पिडुला देखाएर पोइला जान पाम भन्ने बित्तिकै सांसद त तिनै भइन् ।कपाल फुलेर बुढी भएका कामरेड हरु न राष्ट्रिय सभाका सदस्य हुन पाएका छन् न त टिकट पाएका छन् न केन्द्रिय कमिटी सदस्य भएका छन् ।तर कोमल ओलि अहिले राष्ट्रिय सभाका सदस्य पनि हुन् ।केन्द्रिय कमिटी सदस्य पनि हुन् ।´ उनले भने।
हेर्नुस् भिडियो :
https://www.facebook.com/watch/?v=234246285048804